‘नयाँ शैक्षिक सत्र प्रारम्भ, देशभर भर्ना अभियान सुरु’

काठमाडौं । विद्यालयहरुमा असार १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु भएको छ । नयाँ शैक्षिक सत्र अन्तर्गत आजबाट देशभर विद्यार्थी भर्ना अभियान शुरु गर्ने र साउन एक गतेदेखि पढाइ सुरु गर्ने सरकारी कार्यतालिका रहेको छ ।सामुदायिक विद्यालय व्यवस्थापन महासंघका अध्यक्ष कृष्ण थापाले मूल्यांकन गर्न बाँकी रहेका एसईई सहितको नतिजा विद्यालयले सम्बन्धित इकाइमा बुझाइसकेपछि साउन एक … Continue reading ‘नयाँ शैक्षिक सत्र प्रारम्भ, देशभर भर्ना अभियान सुरु’